महाभाराको साविक ५ ले जित्यो फुटबल प्रतियोगिताको उपाधी

गाैरीगंज १६, असाेज/ झापाको गौरीगञ्ज १ महाभारामा सञ्चालित फुटबल प्रतियोगिताको उपाधि साविक महाभारा ५ ले जितेको छ । आइतबार भएको फाइनल खेलमा साविकको वडा नं ४ लाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै साविक ५ ले प्रतियोगिता जित्न सफल भएको हो । सो जितसंगै साविक वडा नं ५ को टिमले नगद २० हजार रुपैयाँ … Continue reading महाभाराको साविक ५ ले जित्यो फुटबल प्रतियोगिताको उपाधी